२०६५ कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा २०६५ कोरोना संक्रमित थपिएका छन् ।

देशभर १३ हजार १ सय १७ जनामा गरिएको नमूना परीक्षणमा २०६५ जना संक्रमित भएका हुन् ।

२४ घण्टामा २३३७ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.