उपयुक्त समयमा विश्वासको मत लिन्छुः मुख्यमन्त्री आचार्य

विराटनगर– प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले आवश्यक समयमा प्रदेश सभाबाट विश्वासको मत लिने बताउनुभएको छ ।

सुनसरीको धरानमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले कसैले चाहँदैमा वर्तमान सरकार नढल्ने समेत बताउनु भयो । समृद्ध र राजनितिक स्थायित्वका लागि अहिलेको प्रदेश सरकारलाई सवैले सहयोग गर्नुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले प्रदेशको विकासका लागि आफूले तयार गरेको खाका कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.