२४ घण्टामा २९९ नयाँ संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २९९ नयाँ संक्रमित थपिएका छन् ।

देशभर ११ हजार १ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

२४ घण्टामा २६० डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.