रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ जना घाइते

रोल्पा– रोल्पामा बिहीबार साँझ बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

घोराहीदेखि थबाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका ४ तार्केबाङ सहिदमार्ग सडकबाट माडी खोलामा खसेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.