एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सबैभन्दा बढी मत, भूसाल पराजित

काठमाडौं– नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी मत पाउनुभएको छ ।

शाक्यपछि सुरेन्द्र पाण्डे, सुवासचन्द्र ननेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादु थापाले मत पाउनुभयो । घनश्याम भूसाल भने पराजित हुनुभको छ ।

उपाध्यक्षको अन्तिम नतिजा
अष्टलक्ष्मी शाक्य १९७६ (निर्वाचित)
सुरेन्द्र पाण्डे १९२५ (निर्वाचित)
सुवासचन्द्र नेम्वाङ १८६५ (निर्वाचित)
विष्णु पौडेल १८५६ (निर्वाचित)
युवराज ज्ञवाली १८४२ (निर्वाचित)
रामबहादुर थापा १७६८
घनश्याम भूसाल ७२५

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.