सभापति देउवाद्वारा कांग्रेसको १४ औं महाधिवेशन उद्‍घाटन (फोटो फिचरसहित)

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

भृकुटीमण्डपमा भव्य समारोहबीच पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्‍घाटन गर्नुभएको हो । उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशन सभापति एवं प्रधानमन्त्री देउवाले उद्‍घाटन गर्नुभएको हो ।

उद्‍घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न प्रमुख दलका प्रमुख तथा विदेशबाट आउनुभएका अतिथिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा ७ हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । उद्‍घाटन कार्यक्रम जारी छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.