अर्पण शर्मालाई युवा प्रतिभा सम्मान

काठमाडौं– विश्व कीर्तिमानी युवा अर्पण शर्मा युवा प्रतिभा सम्मान २०७८बाट सम्मानित हुनुभएको छ ।

इन्विकटा मोडल युनाइटेड नेसन्सको आयोजनामा काठमाडौँ धुम्बाराहीमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शर्मालाई सम्मान प्रदान गर्नुभएको हो ।

शर्माले स्मरण शक्तिमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.