२४ घण्टामा परीक्षण घट्दा संक्रमित संख्यामा कमी

काठमाडौं– २४ घण्टामा परीक्षण घट्दा कोभिड १९ संक्रमित संख्यामा कमी आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४५५६ जनाको नमूना परीक्षण गराउँदा ४६३६ जनामा संक्रमण पुष्टि भएीको छ ।

२४ घण्टामा ३५० जना डिस्चार्ज भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.