२३ संक्रमित थपिए, २१५ डिस्चार्ज

काठमाडौं– नेपालमा गत २४ घण्टामा २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

देशभर ५२२२ जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २१५ जना डिस्चार्ज भएका छन् भने सोही अवधिमा कोरोनाबाट कसैको निधन भएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.