दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ – केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले रोजगारीलाई केन्द्रविन्दुमा राखेर सार्वजनिक गरिएको दिल्लीको बजेट देशकै पहिलो रोजगार बजेट भएको बताउनु भएको छ ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री केजरीवालले सो कुरा बताउनु भएको हो ।भारत स्वतन्त्र भएयता पहिलो पटक दिल्लीमा रोजगारीलाई मुख्य केन्द्रबिन्दु बनाएर बजेट बनाइएको उहाँको भनाइ छ ।

दिल्लीको बजेट भारतको पहिलो रोजगार बजेट भएको दाबी समेत गर्नुभयो । शिक्षित युवाहरूले अझै पनि जागिरको लागि संघर्ष गर्नुपरेको बताउँदै बितेका केही वर्षमा विद्युतीकरण, राजस्व सङ्कलन र महामारीले गर्दा रोजगारीको परिदृश्य झनै खराब भएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.