२४ घण्टामा ११ जना कोरोना भाइरस संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
देशभर ३३६० जनामा गरिएको नमूना परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ९० जना डिस्चार्ज भएका छन् भने सोही अवधिमा कोरोनाबाट कसैको निधन भएन ।






प्रतिक्रिया राख्नुहोस्