सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं– स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल बारे ठोस निर्णय गर्न बैठक बसेको हो । बैठकमा तालमेलको मोडालिटीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.