रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं- सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा भएको सूचना सार्वजनिक गरेको हो ।

गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले सार्वजनिक गर्नुभएको सूचनामा चैत २७ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.