जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक

काठमाडौं– न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनि गरेको छ । मंगलबार बसेको बैठकले लिखित तथा अन्तर्वार्ताबाट नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आन्तरिक खुलाबाट यज्ञप्रसाद आचार्य, बलराम लम्साल, बालकृष्ण वाग्ले, जगतबहादुर पौडेल, डिल्लीराम शर्मा अर्याल, केशवराज चपाईं रामचन्द्र खड्का, चन्द्रप्रकाश तिवारी, दिलकुमार बर्देवा, ठाकुरप्रसाद खरेल, विष्णुप्रसाद अवस्थी, उत्तम सिलवाल र खेमराज भट्टलाई सिफारिस गरेको छ ।

खुलाबाट ध्रुवराज कार्की, टेकनाथ गौतम, श्याम विहारी मौर्य, ढाकाराम पौडेल, ईश्वरमणि ओझा, मनोजकुमार श्रीवास्तव, उद्धवप्रसाद गजुरेल र पुण्यप्रसाद सापकोटा उत्तीर्ण भएका छन् ।

अपाङ्गबाट रोमाकान्त ज्ञवाली उत्तीर्ण भएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.