वीरगन्जमा थपिए ३५ संक्रमित

वीरगन्ज– कोभिड १९ भाइरस संक्रमितको संख्या अत्यधिक पाइएको वीरगन्जमा बिहीबार संक्रमितको संख्या घटेको छ ।
बुधबार राति आएको परिक्षण रिपोर्टमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका १ र पर्साका ३४ जनासहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोक हो । थपिएका सङ्क्रमितहरु धेरैजसो वीरगन्ज महानगरपालिकाको विभिन्न वडाका बासिन्दा छन्।
यसैगरी गरी २ जना छिपहरमाई गाउँपालिका र एक जना बाराको प्रसौनी गाउँपालिका का रहेका नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्