नेपाल-भारतबीच भिडियो वार्ता हुने (भिडियो रिपोर्ट)

काठमाडौं- नेपाल र भारतबीच नेपालमा सञ्चालित विकास परियोजना लगायतका विषयमा समिक्षा गर्न भिडियोमार्फत बार्ता हुने भएको छ । वार्ताले दुई देशबीच सिमा विवाद लगायतका विषयमा उच्चस्तरीय संवादका लागि समेत ढोका खुल्ने विश्वास परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीको छ । प्रस्तुत छ-  नेपाल टेलिभिजनका मनोहरि थापासँग भएको कुराकानीको संक्षिप्त अंश :-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.