वाणिज्य बैंकको ब्याज एकल अंकमा झर्यो

काठमाडौं– सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक कर्जा लगानीमा आक्रामक रुपमा प्रस्तुत भएको छ। राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदरलाई एकल अङ्कमा झारेको छ।

प्रतिक्रिया राख्नुहोस्