पहिरोपछि लिदीको कन्तबिजोग ! (फोटो फिचर)

काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा ३६ जना पुरिएर बेपत्ता भएका छन् । पहिरोले १३ घर पुरेको स्थानीय प्रशासनको भनाइ छ ।
दिउँसो साढे ११ बजेसम्म कसैको पनि शव निकालिएको छैन । ५ जना गम्भीर घाइतेहरूलाई सदरमुकाम चौतारा लगिएको छ ।
घटनालगत्तै काठमाडौंबाट सभामुख अग्निप्रसाद सापकोटा पुग्नुभएको छ ।
तस्बिरहरु : श्रीधर न्यौपाने, सभामुखका प्रेस सल्लाहकार
















प्रतिक्रिया राख्नुहोस्