१५ प्रतिशत तलब बृद्धि

काठमाडौं– सरकारले सरकारी कर्मचारीको १५ प्रतिशत तलब बृद्धि गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले महंगी भत्ता लगायतका खाइपाई आएका सुविधा कायम गर्दै तलब बृद्धि गरेको घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.