एमाले अवरोधले प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं– नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधि सभा बैठक रोकिएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गर्नुभएको थियो ।

एमालेले यही विषयमा अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.