सल्यानको कुपिण्डेस्थित देउलीमा जिप दुर्घटना

सल्यान- सल्यानको बनगाडस्थित कुपिण्डे नगरपालिका -४ देउलीमा केहीबेर अघि जिप दुर्घटना भएको छ l

भे १ ज १०२१ नम्बरको जिप आज साँझ दुर्घटनामा परेको हाम्रा संवाददाता प्रतिक भट्टराईले जनाएका छन ।

घटनास्थल विकट ठाउँमा भएकोले पूर्ण विवरण आएको छैन । घटनास्थलतर्फ अहिले सल्यान प्रहरी जादै गरेको प्रहरीलाई उदृत गर्दै भट्टराईले जानकारी दिएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.