कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ घोषणा

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान सञ्चालन हुने

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान घोषणा गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी कांग्रेसले भदौ १० देखि २४ सम्म चुनावी अभियान सञ्चालन गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

अभियानका लागि ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाइने डा. महतको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.