खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङडाँडाको बीचमा रहेको हाँसपोखरी । हाँसपोखरीसँगै साना-ठूलागरी दर्जनौँ पोखरी रहेका मयुङमा बिहानीपख आहाराका लागि सयौँको सङ्ख्यामा पानीहाँस आउने गर्छन् ।
प्रतिक्रिया राख्नुहोस्