पूर्वसांसद ढुंगेलको निधन

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।

शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा ढुंगेलको निधन भएको नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीले जानकारी दिनुभयो । उहाँको घरकै बाथरुममा लडेर उनको निधन भएको हो ।

ढुंगेल ओखलढुंगाबाट पहिलो संविधानसभाका सदस्य निर्वाचित हुनुभएको थियो ।

नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.