कांग्रेसले चुनावी घोषणापत्र भोलि सार्वजनिक गर्ने

काठमाडौं– नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।

आइतबार नै सार्वजनिक गर्ने तयारी गरे पनि सोमबार बिहान साढे १० बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्तीमार्फत जनाएको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.