काठमाडौं १ मा प्रकाशमान अगाडि, ६ नम्बरमा स्वतन्त्र पार्टी
काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिनुभएको छ ।
प्रारम्भिक मतपरिणामअनुसार सिंहले ७५४, राप्रपाका रविन्द्र मिश्रले ६८० र एमालेका किरण पौडेलले ४९६ मत पाउनुभएको छ ।
काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले प्रारम्भिक अग्रता लिनुभएको छ । उहाँलाई एमालेका सर्वेन्द्र खनाल र कांग्रेसका भीमसेनदास प्रधानले पछ्याइरहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्