ओलखढुंगाबाट रामहरि खतिवडा विजयी

ओलखढुंगा– ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी हुनु भएको छ ।

खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित हुनुभयो ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गर्नुभयो ।

२०७४ सालमा खतिवडा सुनुवारबाटै पराजित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.