२४ घण्टामा एकजना कोरोना संक्रमित
काठमाडौं– २४ घण्टामा एकजना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२६ जनाको परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएको हो ।
२४ घण्टामा २९ जना डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोना सक्रिय संक्रमित संख्या २९८ रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्