सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

काठमाडौं– सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएको छ ।

संसद भवन नयाँ बानेश्वर पुगेर न्यौपनेले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

सभामुख निर्वाचन भोलि हुँदैछ ।

आज नै एमाले नेता देवराज घिमिरेले पनि उम्मेदवारी दर्ता गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.