निष्पक्ष भूमिका निर्वाह गर्छु : नवनिर्वाचित सभामुख घिमिरे

काठमाडौं– नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष भएर भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

सभामुख निर्वाचित भएपछि संसद भवन नयाँ बानेश्वरमा संवाददाताहरुसित कुरा गर्दै सभामुख घिमिरेले निष्पक्ष भएर सभा सञ्चालन गर्ने बताउनुभयो ।

घिमिरेले दलीय छायाँबाट भन्दा पनि प्रक्रिया, विधि र नियमावलीबाट सभा सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.