विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं– प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षण गर्दा शुक्रबार बिहान कोरोना पुष्टि भए पनि कुनै लक्षण नदेखिएको चौधरीले बताउनुभएको छ । उहाँ होम आइसोलेसनमा बस्नुभएको छ ।

चौधरीले आफूसँग सम्पर्क भएकाहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.