माओवादीमा राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई

काठमाडौँ- नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई दिएको छ ।

आज बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई सहयोग गर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिएको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि निर्णय समेत बैठकले गरेको बताउनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.