कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद विस्तारको तयारी भइरहेका बेला बोलाइएको बैठकले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.