रानीपोखरी र धरहरा निर्माण पूरा हुने चरणमा
काठमाडौं– कोरोना महामारीका बीचमा पनि रानीपोखरी र धरहरा निर्माण रोकिएको छैन । निर्माण कम्पनीहरुले केही समयभित्रै दुवै आयोजना निर्माण पूरुा हुने जानकारी दिएका छन् ।
धरहरा
रानीपोखरी

प्रतिक्रिया राख्नुहोस्