एसइई नतिजा प्रकाशित : १ लाख भन्दा बढी विद्यार्थीको जिपीए २ देखि २.४०

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा सार्वजनिक गरेको  छ। प्रकाशित नतिजा अनुसार ९० देखि १०० प्रतिशत ल्याउने  अर्थात् ए प्लस जिपीए ल्याउने विद्यार्थीको सङ्ख्या  २२ हजार ४७५ छ। यो एसइईमा सहभागी कुल विद्यार्थी सङ्ख्याको जम्मा चार दशमलव ६३ प्रतिशत हो ।

यसैगरी, जिपीए २ देखि दुई दशमलव ४० ल्याउने विद्यार्थीको संख्या १ लाख २ हजार २ सय त्रियानव्वे छ । यो कुल संख्याको २१ दशमलव शुन्य नौ प्रतिशत हो ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।।

नतिजा हेर्न तलका लिंकमध्ये कुनै एकलमा क्लिक गर्नुहोस् :

www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

https://see.nicasiabank.com

www.see.edusanjal.com

www.ekantipur.com

www.theconnectplus.com

https://khalti.com/app

www.neemaacademy.com

https://mypay.com.np

www.nepleeducationpoetal.com

www.ayoresult.com

www.results.matraeducation.com

www.tuteeline.com   मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.