प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अलहेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा दुई देशबीच रहिआएको सुमधुर सम्बन्ध बिस्तार र आपसी सहयोग आदानप्रदान बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतार नेपालको प्रमुख श्रम गन्तव्य मुलुकमध्येमा रहँदै आएकोले भेटलाई महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.