भृकुटीमण्डपमा ५ सय क्षमताको क्वारेन्टिन (भिडियो रिपोर्ट)

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै काठमाडौको भृकुटीमण्डपभित्र क्वारेन्टिनस्थल निर्माण गरिने भएको छ । कोरोना संक्रमणको लक्षण देखिएका करिव करिव ५ जनासम्म बस्न मिल्नेगरी १ हप्ताभित्रमा सो क्षेत्रमा क्वारेन्टिनस्थल बनाउन लागिएको हो ।






प्रतिक्रिया राख्नुहोस्