लुम्बिनी प्रदेशमा गठबन्धनका सापकोटा र सुवेदी विजयी

दाङ- लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरु विजयी हुनु भएको छ ।

आज सम्मन्न निर्वाचनको मतपरिणाम अनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य क्लस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी हुनु भएको हाम्रा संवाददाता जनक नेपालीले जानकारी दिएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.