सिटौलाको संसदीय यात्रा पुन: सुरु (भिडियो)

काठमाडौँ – राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएसंगै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संसदीय यात्रा पुन: सुरु भएको छ । २०७४ र २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा निरन्तर हार व्यहोरेका सिटौलाले शान्तिप्रकृयाको बाँकी काम टुंगो लगाउन आफ्नो योगदान हुने प्रतिकृया दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.