नेपाली कांग्रेसले मनायो ७८ औँ स्थापना दिवस ( भिडियो)

काठमाडौँ – नेपाली कांग्रेसले आफ्नो ७८ औँ स्थापना दिवस मनाएको छ । विक्रम सम्वत २००३ साल माघ १२ गते भारतको कोलकत्तामा भएको नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनलाई आधार मानेर हरेक वर्ष माघ १२ गते कांग्रेसले स्थापना दिवस मनाउँने गर्दछ । काँग्रेसले देशैभर विभिन्न कार्यक्रमहरुको आयोजना गरेर स्थापना दिवस मनाएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.