जीउँदो छँदै आफ्ना लागि चिहान बनाउने चलन

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिका २ बुढीमोरङमा आफू जीउँदो छँदै आफ्ना लागि चिहान बनाउने चलन बढ्दै गएको छ । बुढिमोरङमा रहेको माङदाङ्वा गाउँका १५ जनाले आफ्नो चिहान आफैंले बनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्