चलचित्र
-
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक मिलन चाम्सले चलचित्र निर्माण हुने जानकारी…
पुरा पढ्नुहोस » -
‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण
काठमाडौँ- चलचित्र समीक्षक समाज (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ । शनिबार काठमाडौँस्थित पर्यटन बोर्डको सभाहलमा एक समरोहको आयोजना गर्दै समाजले २०८१ र २०८२…
पुरा पढ्नुहोस » -
चलचित्र समाजको सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना
काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभएको छ । आज राष्ट्रपति…
पुरा पढ्नुहोस » -
यस्तो छ चलचित्र ‘काजी’को कथा
काठमाडौँ- सामाजिक विषय र प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘काजी’ गत जेठ ८ देखि प्रदर्शनरत छ । विसं २०४५ को समयको सामाजिक संरचनाभित्र…
पुरा पढ्नुहोस » -
बढी कमाई गर्ने चलचित्र बन्यो ‘लालीबजार’
काठमाडौँ- यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले गरेको छ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली…
पुरा पढ्नुहोस » -
गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन
बेनी (म्याग्दी)- धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र…
पुरा पढ्नुहोस » -
म भन्दा त्यो पात्र भिन्न हो-अभिनेत्री खड्का
काठमाडौँ -अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय चरित्र बाच्ने अभिनेत्रीको रुपमा परिचित हुनुहुन्छ । ‘होस्टेल रिटन्स’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गर्नुभएकी अभिनेत्री खड्कालाई चर्चित गीत…
पुरा पढ्नुहोस » -
‘लालीबजार’ प्रदर्शनमा
काठमाडौँ- चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले यही वैशाख २३ गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि…
पुरा पढ्नुहोस » -
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’ मा आफूले चाहेजस्तो काम गर्न पाएको र हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको बताउनुभएको…
पुरा पढ्नुहोस » -
‘पहाड’ मा नेपाली समाजको कथा
काठमाडौँ- निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको…
पुरा पढ्नुहोस »