रोजगार
-
२६ लाख ५० हजार भन्दा धेरै नागरिक सामाजिक सुरक्षाको छाताभित्र आवद्ध
काठमाडौँ- ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ…
पुरा पढ्नुहोस » -
वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताउनुभएको छ । वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका…
पुरा पढ्नुहोस » -
धागो उत्पादन गर्ने सुनसरीको ‘रिलायन्स स्पिनिङ मिल्स’ बन्द, ४ हजार कामदार बेरोजगार
सुनसरी- देशकै ठूलो धागो उद्योगमध्ये एक रिलायन्स स्पिनिङ मिल्स लिमिटेड विद्युत् कटौतीका कारण विगत एक सातादेखि ठप्प भएको छ। उद्योग ठप्प भएपछि करिब ३५ सय…
पुरा पढ्नुहोस » -
लोप हुँदै पानी घट्ट
धादिङ- पानीको चापले सानो काठको मदानी फनफनी घुमेपछि पानीको घट्ट चल्छ । ढुङ्गाको झाँतोलाई घुमाएर पिसानीको काम गर्ने पानी घट्ट आजकाल देख्नै मुस्किल छ । बढ्दो…
पुरा पढ्नुहोस » -
युट्युबबाट सीप सिकेर उद्यम
कञ्चनपुर- पुनर्वास नगरपालिका-३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उहाँ स्वरोजगार…
पुरा पढ्नुहोस » -
चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’
काठमाडौँ- चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो । चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको बहाना पनि हो । त्यसैले हिजोआज जताततै विभिन्न ‘ब्रान्ड’मा चियापसल खुलेका…
पुरा पढ्नुहोस » -
भोजपुरबाट गोरखामा गएर नेपाली हाते कागज उद्योग चलाइरहेका पासाङ निमा
गोरखा- झण्डै १५ वर्षभन्दा बढी अरुको उद्योगमा काम गर्नुभएका भोजपुरको सिलिङचोभाका पासाङ निमा शेर्पाले गोरखामा आएर नेपाली हाते कागज उद्योग सञ्चालन गर्नुभएको २२ वर्षभन्दा बढी…
पुरा पढ्नुहोस » -
सीप सिकेर आत्मनिर्भर बन्दै भक्तपुरका महिलाहरू
भक्तपुर- सीप सिकेर उद्यमी बन्ने अनि आयआर्जनमा आत्मनिर्भर बनेर अरूलाई सेवा दिने उद्देश्यसहित भक्तपुरका महिलाहरु यतिबेला विभिन्न सीप सिकिरहेका छन् । घरायसी कामकाजबाट बचेको समय…
पुरा पढ्नुहोस » -
गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनियर प्रमोद
इलाम- सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियर’ उत्तीर्ण…
पुरा पढ्नुहोस » -
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
सर्लाही- सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको…
पुरा पढ्नुहोस »