पूर्वरथी खड्काको निधन

प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको ५५ औं दिनमा निधन

काठमाडौं– नेपाली सेनाका अवकासप्राप्त रथी कुलबहादुर खड्काको निधन भएको छ ।

क्यान्सरपीडित खड्काको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । २०६५ पुष्पकमल दाहाल सरकारले प्रधानसेनापति नियुक्त गरे पनि रोकिएको थियो ।

प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको ५५ औं दिनमा उनको आज निधन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.