नदीमा डुबेर २ जनाको मृत्यु

रुपन्देही- तिनाउ नदिमा डुबेर दुईजना बेपत्ता भएका छन् । रूपन्देही सियरी गाउँपालिका जगहता बस्ने गोपालमणि चौधरीका ६ बर्षिया छोरी ज्योति चौधरी तिनाउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय रूपन्देहीले जनाएको छ ।

यसैगरी रूपन्देहीकै बुटवल उपमहानगरपालिका झोलङ्गेपुलमा पौडीखेल्ने क्रममा हरि दर्जीलाइ तिनाउले बगाएको छ ।

बेपत्ताहरूको खोजी भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.