महिलाले पनि लगाउँछन् जनै ! (भिडियो रिपोर्ट)

काठमाडौं– आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा । तागाधारीहरुले विशेष किसिमले मनाउने गरेका छन् । हिन्दु समाजमा पुरुषहरुले विशेष मन्त्रोच्चारण सहित तयार पारिएको जनै धारण गर्ने गर्दछन् । आफैंले छानेको वा तयार पारेको कपासको वा सिमलको भुवाको धागोबाट जनै बनाएर वैदिक यज्ञबाट मन्त्रण गरेर रक्षासूत्रसँगै यज्ञोपवित बनाउने गरिन्छ ।

जनैबारे बताउँदै हुनुहुन्छ ज्योतिष तथा वास्तुविद् डा. वासुदेव कृष्ण शास्त्री–

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.