जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमणपछि नेपालगञ्ज उपमहानगरको कार्यालय सिल

काठमाडौं- कोभिड-१९ भाइरस संक्रमणको जोखिम बढेसँगै तराइका बिभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्ला केहीदिनमा संक्रमितको संख्या अप्रत्यासित बढेपछि उच्च सतर्कता अपनाउदै केहि जिल्लामा निषेधाज्ञा र लकडाउन समेत गरिएको हो ।

यसैबीच जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात जना कर्मचारीमा कोरोना देखिएपछि हिजोबाटै नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.