अख्तियारका १४ प्रहरीसहित १५ जनामा कोरोना संक्रमण

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १४ प्रहरीसहित १५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

१ सय ७९ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको अख्तियारका सञ्चार विज्ञ शरद अधिकारीले जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएकामध्ये एकजना सवारी चालक हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.