अमेरिकामा टिकटक एपको प्रयोगमा प्रतिबन्ध

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक एपको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गर्नु भएको छ ।

टिकटकका अमेरिकी महाप्रबन्धक भेनेसा पप्पसले चिनियाँ स्वामित्वमा रहेको सो एप लामो समयदेखि संचालनमा रहेको बताउनु भएकै अवस्थामा प्रतिबन्ध लागेको हो ।

महाप्रबन्धक भेनेसाले टिकटक प्रयोगकर्ताहरूलाई एक भिडियो सन्देश मार्फत आफ्नो कर्मचारीहरूले छुट्टै “सुरक्षित एप” गरेको जानकारी पनि दिनु भएको छ ।

राष्ट्रपति ट्रम्पले चाँडै एक कार्यकारी आदेशमा हस्ताक्षर हुने जानकारी दिनुभयो । यो आदेशपछि अमेरिकीहरूले व्यक्तिगत डाटा संकलन गर्न यो एपको प्रयोग गर्न सक्ने जनाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.