मल नपाएपछि घोराहीका किसान हलोजुवा बोकेर आन्दोलनमा (भिडियो रिपोर्ट)

रासायनीक मल युरीयाको माग गर्दै दाङमा किसानहरुले प्रर्दशन गरेका छन् । खेतमा हुर्कदै गरेको धान पहेंलो हुन थाल्दा समेत युरिया मल नपाए पछि घोराही उपमहानगरपालिका वडा नम्बर २ का किसान वडा कार्यालय घेराउ गर्न पुगेका हुन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.